बुङकोट ज्यादुलखोला मा रोपाईको चटारो मानो रोपेर मुरी फलाइँदै (फोटो फिचर)

दहीचिउरा खाने दिन तथा राष्ट्रिय धान दिवसको शुभकामना |

 

मदन लोहनी : गोरखा बुङकोटको किसानहरु खेतीपाती काममा व्यस्त हुन थालेको छन । मनसुन वर्षासँगै उनीहरु रोपाईमा व्यस्त हुन थालेको छन । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको क्रममा दुई महिनासम्म घरभित्र थन्किएको उनीहरु अब खेतीमा सक्रिय भएका छन् । कतिपय किसान कोरोना जितेर नै मानो खाएर मुरी उब्जाउने कार्यमा लागेका छन् । असार मा धेरै ठाँउ ठाँउ मा रोपाइको चटारो हुन्छ गाँउघर तिरको किसानहरु खेतिपाति मा ब्यस्त देखिन्छ । कोरोना को डर नमानी असार र साउन मा किसानहरु लाई खेतिपाती उब्जाउन र भित्राउन ।

लाई भ्याइ नभ्याई देखिन्छ । एकले थुकी सुकी दुईले थुकी नदी भनेको झै किसानहरु सबै मिलि काम गरेको छन ।

क्यामरा म्यान
मदन लोहनी
साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *