नेपाल हाम्रो देस हो हामी नेपाली !
पूर्ख को सन्तान हामी हामी गोर्खाली!
युधको मैदान मा अघी नेपाली !
कहिले युधमा पछी नहटने हामी गोर्खाली !
शान्त प्रेमी देस हाम्रो हामी नेपाली !
वीर हरु थिएसबै नेपाली गोर्खाली !
शान्तिसेना जान्छु भन्छ छोरो नेपाली !
मर्यो त्यो शाहीद भयो बिर गोर्खाली!
रुदैआसु पुछदै CHIN आमा नेपाली !
VANCHIN छोरो शाहीद भयो वीर गोर्खाली!
आयो चिट्ठी धागोबेरी भयो नजाती !
खुशीयली थियो घरमा भयो असान्ती !
समिम मिया
गोर्खा घ्यल्चोक ९ सिउरेनटार
सुरज थापा मगर
फिनाम २ गोर्खा
hal Doha Qatar
प्रकाशित मिति: