म नेपाली हामी लाख नेपाली, यूसुफ मिया

म नेपाली हामी लाख नेपाली, यूसुफ मिया

म एक नेपाली हामी लाख नेपाली
जहाँ सुकै भएपनी हामी नेपाली,हामि गोर्खाली

बिरता र साहसको पहिला नछुटोस
नेपाल र नेपाली को माया नतुटोस
राखने छु चन्द्र सुर्य सधै सम्हाली
जहाँ सुकै भएपनी हामी नेपाली,हामी गोर्खाली

म एक नेपाली हामी लाख नेपाली
जहाँ सुकै भएपनी हामी नेपाली,हामी गोर्खाली

चारै तिर पहाड छन बिच सगरमाथा
सबै जना मिली गाऊ नेपाल को गाथा
राख ने छु सधैं भरी झन्डा साम्हाली
जहाँ सुकै भयेपनि हामी नेपाली हामी,गोर्खाली
म एक नेपाली हामी लख नेपाली
जहाँ सुकै भएपनी हामी नेपाली,हामी गोर्खाली

यूसुफ मिया
गोर्खा घ्यल्चोक ९ सिउरेनटार
हाल दोहा कतार

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *