अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष थापा एमालेमा प्रवेश

अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष थापा एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य एवम् अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सञ्जिव थापामगर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

एमालेको जिल्ला पार्टी कार्यालयमा नेता कृष्ण नेपाली लगायतले उहाँलाई पार्टीमा स्वागत गर्नुभएको एमाले गोरखाले जनाएको छ ।
थापा नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकिकृत भै बनेको नेकपाको पनि जिल्ला कमिटि सदस्य र अनेरास्ववियूको जिल्ला संयोजक हुनुहुन्थ्यो ।
एमालेमा उहाँ जिल्ला कमिटि सदस्य र विद्यार्थी संगठनको केन्द्रिय सचिवालयको जिम्मेवारीमा रहने एमाले गोरखाले जनाएको छ ।
सभार :choicefm.org

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *