द्रव्य शाहको अर्धकदको सालिक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.स्वर्णिम वाग्लेले अनावरण

द्रव्य शाहको अर्धकदको सालिक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.स्वर्णिम वाग्लेले अनावरण

१६१६ सालमा शाहवंशीय राज्यको सुत्रपात गरेका राजा द्रव्य शाहको सालिक गोरखामा बनेको छ। गोरखामा द्रव्य शाहले राज्याभिषेक गरेको पस्लाङचौतारामा गोरखा उद्योग वाणिज्य संघले उनको सालिक स्थापना गरेको हो। द्रव्य शाहको अर्धकदको सालिक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.स्वर्णिम वाग्लेले अनावरण गरे। तस्बिर :शिव उप्रेती

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *