गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ८ स्थित बिर्सेपानी खानेपानी आयोजनाको निर्माणमा श्रमदान गर्दै स्थानीय ।

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ८ स्थित बिर्सेपानी खानेपानी आयोजनाको निर्माणमा श्रमदान गर्दै स्थानीय ।

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ८ स्थित बिर्सेपानी खानेपानी आयोजनाको निर्माणमा श्रमदान गर्दै स्थानीय । यो आयोजना करिब ८० लाख लागतमा बन्दैछ । आयोजना निर्माण सम्पन्न भएपछि एक सय ५० घरधुरीले पिउने पानी सहजै उपभोग गर्न पाउनेछन् ।
सभार :दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *