गोरखामा तीन सय जना सक्रिय संक्रमित

गोरखामा तीन सय जना सक्रिय संक्रमित

गोरखामा कोरोनाका सक्रिया संक्रमित तीन सय रहेका छन ।

स्वास्थ्य कार्यालय गोरखाका अनुसार पछिल्लो केहीदिन यता पालिकाहरुमा एन्टिजेन र पिसिआर जाँच भईरहेकाले केही संख्या थपिएको छ । बिहिवार जाँच भएका मध्ये सात जना संक्रमित थपिएका छन् ।

बुधवार जाँच गरेका मध्ये ३५ प्रतिशतलाई कोरोना देखिएकोमा बिहिवार भने करिब १६ प्रतिशतमा मात्रै संक्रमण देखिएको छ ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *