गोरखामा कोरोनाका सक्रिया संक्रमित तीन सय रहेका छन ।
स्वास्थ्य कार्यालय गोरखाका अनुसार पछिल्लो केहीदिन यता पालिकाहरुमा एन्टिजेन र पिसिआर जाँच भईरहेकाले केही संख्या थपिएको छ । बिहिवार जाँच भएका मध्ये सात जना संक्रमित थपिएका छन् ।
बुधवार जाँच गरेका मध्ये ३५ प्रतिशतलाई कोरोना देखिएकोमा बिहिवार भने करिब १६ प्रतिशतमा मात्रै संक्रमण देखिएको छ ।साभारः दरौँदी दैनिक पत्रिका