गोनपाको आइशोलेसनलाई रोटरीले हाइजेनिक किट दियो

गोनपाको आइशोलेसनलाई रोटरीले हाइजेनिक किट दियो

गोरखा

रोटरी क्लव अफ गोरखाले गोरखा नगरपालिकाले संचालन गरेको आइशोलेसन सेन्टरका लागि ५० सेट हाइजेनिक किट सहयोग गरेको छ ।

क्लबका अध्यक्ष काशिनाथ अम्गाईले गोरखा नगरपालिकाका मेयर राजनराज पन्तलाई हाइजेनिक किट हस्तान्तरण गर्नुभएको हो ।
आइसोलेसनमा बस्ने कोराना संक्रमितका लागि आबश्यक पर्ने ब्रस, साबुन, झुल लगायत सरसफाईका सामान किटमा रहेको अध्यक्ष अम्गाईले बताउनुभयो । by:choicefm.org

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *