शनिवार गोरखामा बिजुली जाने

शनिवार गोरखामा बिजुली जाने

गोरखा ।
आउँदो शनिवार गोरखा नगरपालिका सहित विभिन्न पालिकामा विद्युत आपुर्ति अबरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणको गोरखा वितरण केन्द्र परिसरमा जडान भएको ६/८ एमभिए क्षमताको ट्रान्सफर्मर मर्मत गर्नका लागि शनिवार विहान ७ बजेदेखी दिउँसो ३ बजेसम्म विद्युत आपुर्ति बन्द गरिने भएको हो
सो ट्रान्सफर्मर मर्मतका क्रममा गोरखा नगरपालिका,पालुङटार नगरपालिका, शहिद लखन गाउँपालिका, सिरानचोक गाउँपालिका र भिमसेन थापा गाउँपालिकाका अधिकांस ठाउँमा विद्युत आपुर्ति बन्द हुने गोरखा वितरण केन्द्रले जनाएको छ । by:choicefm.org

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *