शहीदलखन ६ बतासेमा १५ जना कोरोना संक्रमित थपिए

गोरखाको कोरोना अपडेटः १०७ निको भए, ७ जना थपिए

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ६ बतासेमा १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार गत २४ गते पिसिआर जाँचका लागि नमुना संकलन गरिएका २२ जना मध्ये आठ जना महिला र सात जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

सभार :daraundi.com

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *