पालुङटारमा आज ३५ जना संक्रमित थपिए

पालुङटारमा आज ३५ जना संक्रमित थपिए

गोरखाको पालुङटार नगरपालिकामा आज ३५जना कोरोना संक्रमित थपिएका छन् ।

गत १७ र १८ गते एक सय एक जनाको पिसिआर जाँच गरिएको मध्ये ३५ जनाको रिपोर्ट पोजेटिभ आएको पालुङटार नगरपालिकाका कोभिड १९ फोकल पर्सन दिपेन्द्र गिरीले बताए ।
संक्रमित मध्ये सबैभन्दा धेरै वडा नम्बर ६का २१ जना, १० को ११ जना र १ को तीन जना रहेका छन् । यी मध्ये १६ जना पुरुष र १९ जना महिला छन् ।
स्रोत :daraundi.com

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *