गोरखा नगरपालिकाले वडामा पिसिआर र एन्टिजेन परिक्षण गर्दै (हेर्नुहोस् कहाँ कहिले)

गोरखा नगरपालिकाले वडामा पिसिआर र एन्टिजेन परिक्षण गर्दै (हेर्नुहोस् कहाँ कहिले)

 

गोरखा नगरपालिकामा मंगलवारदेखि वडा÷वडामा पिसिआर र एन्टिजेन परीक्षण गर्ने भएको छ । टाउको दुख्ने, घाँटी दुग्ने, ज्वरो आउने समस्या भएका ब्यक्तिलाई कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएमा जाँच गर्न समेत नगरपालिकाले अनुरोध गरको छ ।
जनस्वास्थ्य अधिकृत इश्वर रेग्मीका अनुसार असार १५ गते रानीपोखरी परिसरमा पिसिआर जाँच गरिनेछ ।
गोरखा नगरपालिका १३ र १४ मा १६ गते एन्टिजेन, वडा नम्बर १० र १२ मा १७ गते, गोरखा नगरपालिका २ र ६ मा १८ गते ऐन्टिजेन परीक्षण गरिने जनस्वास्थ्य अधिकृत रेग्मीले बताए ।
साभारः दरौँदी दैनिक पत्रिका

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *