गोरखामा पाठ्यपुस्तक तथा स्टेशनरी पसल खुल्ने

गोरखामा पाठ्यपुस्तक तथा स्टेशनरी पसल खुल्ने

गोरखा ।

गोरखामा पाठ्यपुस्तक तथा स्टेशनरी पसल खुल्ने भएका छन् । जिल्ला कोरोना ब्यवस्थापन केन्द्र डिसिएमसीको आज बसेको बैठकले निषेधाज्ञाकै बिचमा पनि असार ६ गतेदेखी जिल्लाका पाठ्यपुस्तक तथा स्टेशनरी खुल्ला गर्ने निणर्य गरेको हो ।
पाठ्यपुस्तक तथा स्टेशनरी पसल विहान ५ बजेदेखी दिउँसो १ बजेसम्म खोल्न अनुमति दिईएको छ । बैठकले पुस्तक ब्यबसायीले सामुदायिक विद्यालयका लागि पुस्तक ढुवानी गरिदिनुपर्ने पनि निणर्य गरेको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत हर्क रोकाले बताउनुभयो ।साभारः च्वाईस एफ एम

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *