गोरखालाई गण्डकी प्रदेश सरकारको ४ अर्ब ७ करोड बजेट (कुन पालिकालाई कति पर्यो त हेरौं)

गोरखालाई गण्डकी प्रदेश सरकारको ४ अर्ब ७ करोड बजेट (कुन पालिकालाई कति पर्यो त हेरौं)

गोरखा – गोरखाका ११ स्थानीय तहहरुलाई गण्डकी प्रदेश सरकारले ४ अर्ब ७ करोड ६ लाख रुपैया बजेट बिनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि प्रदेश सरकारले समानिकरण अनुदान, सर्तश अनुदान, समपुरक र विषेश गरि उत्त रकम बरावरको बजेट बिनियोजन गरेको हो ।

प्रदेश सरकारले दिएको उत्त रकम जिल्लाको कुन कुन पालिकामा कति कति परयो भन्ने जिज्ञासा रहनु स्वभाविक पनि हो । आउनु होस हेरौ न त कुन पालिकामा कति रकम परेको रहेछ त ?

 


साभारः गोरखा समाचार

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *