काठमाडौं, भक्तपुर र ललितपुरमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो, किराना पसल खुल्ने

काठमाडौं, भक्तपुर र ललितपुरमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो, किराना पसल खुल्ने

काठमाडौं काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुशार किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *