गोरखा र तनहुँ जोड्ने गोप्लिङको झोलुङ्गे पुलमा मर्स्याङ्दीको बाढीले क्षति

गोरखा र तनहुँ जोड्ने गोप्लिङको झोलुङ्गे पुलमा मर्स्याङ्दीको बाढीले क्षति

गोरखा ।

गोरखा र तनहुँ जोड्ने मस्र्याङ्दी नदिको गोप्लिङ झोलुङ्गे पुलमा बाढीले क्षति पु-याएको छ ।

गोरखा नगरपालिका १४ गोप्लिङफाँट र तनहुँको आँबुखैरेनी गाउँपालिकाको एक्लेफाँट जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त भएको हो ।
पुलको तनहुँको क्षेत्रतिरको पिलर ढल्केको र आवतजावत गर्न नसकिने अवस्था रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताउनुभयो ।साभारः च्वाईस एफ एम

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *