गोरखामा सोमवार दुई सय ४० जना कोरोना संक्रमित थपिएका छन् ।
एक सय ९४ जना महिला र ४६ जना पूरषमा सोमवार कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
थपिएका मध्ये सबैभन्दा धेरै गोरखाको बारपाकमा एक सय ३० जना र अन्य शहीदलखन गाउँपालिका, भिमसेन थापा गाउँपालिकाका रहेका छन् ।
स्रोत : daraundi.com