स्यार खोला

स्यार खोला

 

यो बुढी गण्डकीको मुख्य सहायक खोला हो र यो जिल्लाको उत्तर पूर्वी भागबाट उत्पत्ति भई दक्षिण पश्चिम तर्फ बग्दछ र न्याकको नजिकैको भागमा बग्ने बुढी गण्डकीमा मिसिन्छ । अन्य सहायक खोलाहरुमा क्रमशः चुलिङ्ग खोला माछा खोला नाबुङ खोला र पाङ्गोर खोला बुढी गण्डकीको पश्चिम भागबाट आउने सहायक नदीहरु हुन् । त्यस्तै गरी पूर्वी भागबाट सहायक खोलाको रुपमा मिसिने खोलाहरुमा क्रमशः थारु खोला दोभान खोला र रिचेक खोला पर्दछन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *