बुढी गण्डकी

बुढी गण्डकी

बुढी गण्डकी करिब ७००० मी. उचाइमा रहेको लार्के र ग्याला हिम भन्ज्याङ्गबाट उत्पत्ति भई उत्तर पश्चिमबाट मनासलु र हिमाल चुलीबाट बग्ने अटुट हिम खोलाहरुको पानी बोकेर दक्षिण-पूर्वमा पुगि स्यार खोला लाई समेट्दै त्रिशुलीमा मिसिन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *