स्थानीय समाचार

बाल संगठनका अध्यक्ष भट्टराईको पहलमा बालमन्दिरमा खाद्यान्न सहयोग
बाल संगठनका अध्यक्ष भट्टराईको पहलमा बालमन्दिरमा खाद्यान्न सहयोग

गोरखा सदरमुकामको बालमन्दिर माध्यामिक विद्यालयमा आबासिय रुपमा अध्ययनरत बालवालिकाका लागि बाल संगठन गोरखाका अध्यक्ष मोहन भट्टराईको पहलमा खाद्यान्न सहयोग गरिएको […]

गण्डकी गाउँपालिका ७ र ८ को पोषण समुहलाई सामग्रीहरु वितरण
गण्डकी गाउँपालिका ७ र ८ को पोषण समुहलाई सामग्रीहरु वितरण

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना अन्तरगत गोरखाको गण्डकी गाँउपालिकाको वडा नं ७ र ८ मा गठन भएको मिलिजुली पोषण […]

गोरखा बजारको पसलमा भेटिएका म्याद नाघेका खाद्य सामग्री प्रशासन द्वारा नष्ट
गोरखा बजारको पसलमा भेटिएका म्याद नाघेका खाद्य सामग्री प्रशासन द्वारा नष्ट

गोरखा सदरमुकामको पसलहरुमा भेटिएका म्याद नाघेका खाद्य सामाग्री जिल्ला प्रशासन कार्यालयले नष्ट गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद […]

श्रीमतीलाई मस्र्याङदी नदिमा फाल्ने च्याङलीका एक पुरुष पक्राउ
श्रीमतीलाई मस्र्याङदी नदिमा फाल्ने च्याङलीका एक पुरुष पक्राउ

गोरखा । आफ्नै श्रीमतीलाई मस्र्याङदी नदिमा फाल्ने च्याङलीका एक पुरुष पक्राउ परेका छन् । श्रीमतीलाई तन्नामा पोको पारी आज विहान […]

स्वास्थ्यकर्मीका आफन्त र घरबेटीको हैसियतमा पनि कोरोनाको खोप !
स्वास्थ्यकर्मीका आफन्त र घरबेटीको हैसियतमा पनि कोरोनाको खोप !

गोरखाको एक पालिकामा स्वास्थ्यकर्मीका आफन्त र घरबेटीको हैसियतले कोभिड १९ को खोप लगाएका छन् । पालुङटार नगरपालिका वडा नं. १ […]

गोरखामा द बैंकर्स क्लब गठन, अध्यक्षमा खनाल
गोरखामा द बैंकर्स क्लब गठन, अध्यक्षमा खनाल

गोरखा गाेरखामा बैंकर्स क्लब गठन भएकाे छ । गाेरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकामा सञ्चालित बैंकका शाखा प्रमुखहरुकाे भर्चुअल भेलाले […]

गोरखाको आरुघाटमा भेटिएको कालो सालकको उद्धार
गोरखाको आरुघाटमा भेटिएको कालो सालकको उद्धार

गोरखा गोरखाको आरुघाट क्षेत्रमा भेटिएको कालो सालकको उद्वार गरिएको छ । आरुघाट गाउँपालिका ९ को आरुचनौटे क्षेत्रमा फेला पारिएको कालो […]

‘जुरायो’ द्वारा आइशोलेसन सहित गोरखाका ९४ वडालाई स्वास्थ्य सामग्री सहयोग
‘जुरायो’ द्वारा आइशोलेसन सहित गोरखाका ९४ वडालाई स्वास्थ्य सामग्री सहयोग

‘जुरायो’ नामक संस्थाले गोरखा नगरपालिकाले संचालन गरेको आइशोलेसन केन्द्र सहित जिल्ला भित्रका ९४ वडामा स्वास्थ्य सामग्री बितरण गरेको छ । […]

गोरखाको ७ स्थानिय तहमा थप १०७ जनामा कोरोना संक्रमण पुष्टी
गोरखाको ७ स्थानिय तहमा थप १०७ जनामा कोरोना संक्रमण पुष्टी

गोरखा – बिहीबार गोरखाको ७ स्थानिय तहमा थप १०७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गोरखा अस्पताल, पालुङटार नगरपालिका, […]