धार्चे गाउँपालिका

गोरखाको धार्चे गाउँपालिकाको कार्यालय धादिङबाट सञ‍्चालन
गोरखाको धार्चे गाउँपालिकाको कार्यालय धादिङबाट सञ‍्चालन

(विद्युत र इन्टरनेटविहीन धार्चे ५ माछाखोलामा रहेको धार्चे गाउँपालिकाको कार्यालय ।तस्बिर : अन्नपूर्ण) शिव उप्रेती गोरखा : विद्युत र इन्टरनेट […]

कायम रहेको ७१ प्रतिशत साक्षरता प्रतिशतलाई बढाएर ९० प्रतिशत बनाउन विभिन्न कार्यक्र#हाल कायम रहेको ७१ प्रतिशत साक्षरता प्रतिशतलाई बढाएर ९० प्रतिशत बनाउन विभिन्न कार्यक्रम लागु गर्ने पालिकाका प्रमुख सन्तोष गुरुङले जानकारी दिए ।
११ कक्षा भर्ना गर्न नसक्ने एकसय जनालाई धार्चे गाउँपालिकाले भर्ना गरिदिने

  धार्चे गाउँपालिकाले १० कक्षा उतीर्ण गरी ११ कक्षा भर्ना हुन नसक्ने एकसय जना विद्यार्थीलाई भर्ना शुल्क अनुदान दिने भएको […]

लापुको कोरोना व्यवस्थापनमा माहिली एशोसिएशनको अभियान
लापुको कोरोना व्यवस्थापनमा माहिली एशोसिएशनको अभियान

  माहिली एशोसिएशनले धार्चे गाउँपालिका ७ लापुमा कोरोना रोकथाम तथा न्यूनिकरणका लागि अभियान सञ्चालन गरेको छ । एशोसिएशनको समन्वयमा स्वास्थ्यकर्मी […]

बूढीगण्डकीले धार्चेको यारुबगरका २ घर बगायो, ७ घर उच्च जोखिममा
बूढीगण्डकीले धार्चेको यारुबगरका २ घर बगायो, ७ घर उच्च जोखिममा

असार ३, गोरखा । बूढीगण्डकी नदिले धार्चे गाऊँपालिका वडा नम्वर १ यारुवगरका २ घर बगेको छ । गोपाल घलेको १ […]

धार्चे गाउँपालिकाद्वारा बिजुली नपुगेको घरमा सोलार र चुल्हो बितरण
धार्चे गाउँपालिकाद्वारा बिजुली नपुगेको घरमा सोलार र चुल्हो बितरण

गोरखाको धार्चे गाउँपालिकाले विद्युत नपुगेको घरहरुमा सोलार र सुधारिएको चुल्हो बितरण गरेको छ । गाउँपालिका भित्र केन्द्रिय प्रशारण लाईन नपुगेको […]

चराको गुँड हेर्न रुख चढेका गोरखाका एक बालकको रुखबाट खसेर मृत्यु
चराको गुँड हेर्न रुख चढेका गोरखाका एक बालकको रुखबाट खसेर मृत्यु

गाेरखा गोरखाको धार्चे गाउंपालीका २ रुन्चेतका एक बालकको रुखबाट खसेर मृत्यु भएको छ । चराको गुडँ हेर्न घर नजिकैको रुख  […]

Dharche Rural Municipality धार्चे गाउँपालिका धार्चे गोरखा
धार्चे गाउँपालिका , गोरखा

गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको धार्चे गाउँपालिका आदिवासी जनजातिहरुको थाकथलो हो । प्रकृति पुजन वोन धर्मालम्वीहरुको बाहुल्यता रहेको यो गाउँपालिकाको […]