मनकामना आउदै गरेको बस त्रिशुलीमा खस्दा २ को मृत्यु १० घाइते

0

हाम्रो गोर्खा
गोरखा । गोरखाको मनकामना मन्दिर दर्शनका लागि काठमाडौंबाट आएको ना ४ ख १४१५ नम्बरको बस त्रिशूली नदीमा खस्दा २ जनाको ज्यान गएको छ । धादिङको सलाङघाटमा भएको दुर्घटनामा परी दोलखाका हरिवंश केसी र पार्वती बुढाथोकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply