जिल्लालाई योगदान गरेको भन्दै सम्मान

0

हाम्रो गोर्खा
गोरखा । बिभिन्न क्षेत्रमा रही जिल्लालाई योगदान दिएको भन्दै चार ब्यक्ति/संस्थालाई सम्मान गरिएको छ । दशौं गोरखा महोत्सवका अवसरमा इतिहास तर्फ इतिहासविद् दिनेशराज पन्त, पर्यटन तर्फ एम्क्याप, ब्यवसाय तर्फ गोरखा आयुर्वेद कम्पनी र शाहसिक तर्फ एकै बर्षमा मनासलु र सगरमाथा आरोहण गर्ने पूर्णिमा श्रेष्ठलाई सम्मान गरिएको गोरखा उद्योग बाणिज्य संघका सदस्य शरण श्रेष्ठले बताए ।

 

Share.

Leave A Reply