जाडोको जोहो गर्दे…………गोरखाको सतिपिपलमा रहेको एक घरमा जाडोको लागि पछ्यौरा तयार पार्दै । गोरखाको उत्तरी गाउँमा अहिले पनि जाडोको लागि स्थानिय आफैले धेरै जसो कपडा तयार पार्ने गर्दछ ।

0

तस्वीर :– कैलास बावु श्रेष्ठ/गोरखा

Share.

Leave A Reply