दैनिक तस्विरहरू

छि छि गोरखा.............गोरखा दरर्बार जान लागेको विदेशी पर्यटकहरु समि चौतारोमा राखीएको सुचना बोर्ड हेरेर तस्विर लिदै । कम्मतीमा पनि सुचना बोर्डलाई समय समयमा मर्मत संभार गरेको भए यो विदेशी पाहुनाले फोटो त खिचेर लादैन थिए होला ? अब त ध्यान देउ सरोकार वाला ?

तस्वीर :– कैलास बावु श्रेष्ठ/गोरखा

यसमा तपाईको प्रतिक्रिया

पछिल्ला तस्विरहरू
अघिल्ला तस्विरहरू