दैनिक तस्विरहरू

जाडोको जोहो गर्दे............गोरखाको सतिपिपलमा रहेको एक घरमा जाडोको लागि पछ्यौरा तयार पार्दै । गोरखाको उत्तरी गाउँमा अहिले पनि जाडोको लागि स्थानिय आफैले धेरै जसो कपडा तयार पार्ने गर्दछ ।

तस्वीर :– कैलास बावु श्रेष्ठ/गोरखा

यसमा तपाईको प्रतिक्रिया

पछिल्ला तस्विरहरू
अघिल्ला तस्विरहरू