दैनिक तस्विरहरू

बगत केही महिना यता गोरखाको ताङ्लिचोक, मकैसिंङ, भुम्लीचोकमा जिउँदै पशु चौपाय मारेर मुटु कलेजो खाने टेक बहादुर गुरुङ ।स्थानीयको कुटाईबाट उनको हात भाँचिएको छ । उनी अहिले जिल्ला प्रहरी कार्यालय गोरखाको नियन्त्रणमा छन् ।
तस्विर : नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता
यसमा तपाईको प्रतिक्रिया