दैनिक तस्विरहरू

गोरखा आउँदा बिलबुक र लाईसेन्स नबिर्सनु है !

बिगत केही दिन यता गोरखामा यातायातको चेकजाँचमा निकै कडाई हुन थालेको छ, मादक पदार्थ सेवन गरेर सवारी चालउनेहरुलाई ट्राफिक प्रहरीले नियन्त्रण्मा लिई छानवीन सुरु गरेको छ । त्यसका लागी छुट्टै फोर्स गोरखामा परिचालीत भएको छ ।

तस्विर : नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता

यसमा तपाईको प्रतिक्रिया

पछिल्ला तस्विरहरू
अघिल्ला तस्विरहरू