ARJUN KUMAL : CHHOPRAK-9,CHORKATE,GORKHA
hal ma qatar ma chhu hamrogorkha.com ma aghai parkritiksampada ko barema pani thapnu paya sunma sughandha hune thiyo thank for all team
arjun kumal : chorkate chhoprak-9 gorkha
i want to listen latest news from HAMROGORKHA.COM therefore please put the news segment of radio gorkha fm.Thank you for all team.
:
I donot think Redcross gorkha is not only a social organisations in gorkha.There is a quite great org. like GORETO.
suk gurung : panch khuwa deurali gorkh wardno 7
हाल कतार कार्यरत सुकबहादुर गुरुङ बाट गोर्खा बशोबास गर्ने बुवा,आमा,दाजु भाई,दिदिबहिनी तथा मेर शबै केटी लगयत केटा साथी हरुलाई नबबर्षा २०६७मा शुख,शन्ति,पर्गती र द्रिगयुको कामनागर्दै तपाईं हरुलाई यक कबिता शुनाउन चाहन्छु | नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा म त उजाड मरुभुमिमा हर्राई सकेछु नसम्झिनु है मलाई कुनै खुशियालीमा म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा म त ५५ डिग्रीको घाममा जल्न पुगेछु नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु नखोज्नु है मलाई वरपिपलको छहारीमा म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु
umesh Rana : gorkha
urs side is nothing spical. try to good side. encloud good shine.
milan devkota : ktm,jaybagheswory
goekha khoplang ra aapipalko barema janakare paune vaya dherai ramro lagthyo thanks for all of u gorkhali jagnu paryo ktm jasti banau paryo
Sanjaya Regmi : Ghyalchok-5,Gorkha
गोर्खा बशोबास गर्ने बुवा,आमा,दाजु भाई,दिदिबहिनी तथा मेर शबै केटी लगयत केटा साथी हरुलाई नबबर्षा २०६७मा शुख,शन्ति,पर्गती र द्रिगयुको कामनागर्दै तपाईं हरुलाई यक कबिता शुनाउन चाहन्छु | नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा म त उजाड मरुभुमिमा हर्राई सकेछु नसम्झिनु है मलाई कुनै खुशियालीमा म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा म त ५५ डिग्रीको घाममा जल्न पुगेछु नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु नखोज्नु है मलाई वरपिपलको छहारीमा म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु
santosh : bardiya
hamro gorkha .com famili le about gorkha ko matra information diyo so thanks.But webside vayapachi as whole ko bare ma information dinu paryoni ho sir ki kaso ho?
kanamaya : bunghkot
hi verybody NAMASTE I m santosh from usa mero anurod sabai nepali nepal jau hami jati b desh ma strogle garchau nepal ma gayar garau surely after 10 years singhapure bancha but nepalj goverment le pani hamilaij soppot grcha holani haina ra so.............