एफ एम रेडियो


सामुदायिक रेडियो हर्मी १०५.४ मेगाहर्ज

२०६८ पुस १८ गते, सोमवार ०६:१६:१६ बजे

समुदायको आवाजलाई स्थानिय समुदायद्धारा नै प्रशारण गर्ने उदेश्यले - "जनताको रेडियो जनताकै आवाज"

रेडियो मनासलु १०३.९ मेगाहर्ज

२०६८ पुस १८ गते, सोमवार ०६:१४:४९ बजेमनकामना सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेड द्धारा सञ्चालित सामुदायिक रेडियो, रेडियो मनासलु १०३.९ मेगाहर्ज, समुन्नत समाजका लागी समावेशी आवाज

रेडियो गोरखा ९२.८ मेगाहर्ज

२०६८ पुस १८ गते, सोमवार ०६:११:५७ बजे

सूचनाको हक संरक्षणमा रेडियो गोरखा
देशमा बहुदल आएको झण्डै १८ वर्षपछि मात्र गोरखाली जनताले जिल्लामै आफ्नो स्वामित्व भएको रडियो भेटे सामुदायिक रेडियो-रेडियो गोरखाको नाममा ।
काठमाडौंबाट नजिक भए पनि साचार क्षेत्रमा निकै पछाडि परेको छ गोरखा । गोरखामा नै केही गर्नुपर्छ भन्ने उद्देश्यले केही साचारपि्रय गोरखालीहरुले २०६३ सालदेखि रेडियो खोल्लने कसरत गर्न थालेका थिए ।

यसमा तपाईको प्रतिक्रिया