उच्च माध्यमिक विद्यालय
श्री सहिद स्मृति उच्च माध्यमिक विद्यालय
२०६८ पुस १८ गते, सोमवार ०६:३७:०५ बजेवि.स. २००७ सालको प्रजातान्त्रिक आन्दोलनले देशमा शैक्षिक राजनैतिक जागरण
ल्यायो । जनताको चेतना स्तर उठाउने महत्वपूर्ण अस्त्र शिक्षा हो भन्ने कुरा
बिस्तारै सबैमा पर्न थाल्यो । १०४ वर्ष सम्म जहानियाँ राणाहरुको
थिचोमिचोको कारण जनतामा निरक्षता एवम् राजनैतिक चेतनाको अभाव थियो भन्ने
कुरा स्वयं त्यस वेलाका जागरुक युवाहरुले महशुस गरे ।
श्री सरस्वती उच्च मा.वि. विद्यालय, वोर्लाङ्ग
२०६८ पुस १८ गते, सोमवार ०६:२९:२४ बजेवि.सं. २००७ सालमा भएको जन आन्दोलन तथा जनक्रान्तिले १०४ वर्षे राणाहरुको
निरङकुस जहानिँया राणा शासनको अन्त्य गरेर देशलाई राजनैतिक परिवर्तनको
साथमा आर्थिक सामाजिक परिवर्तन गर्दै सभ्यता र संस्कृतिको स्थापना एवं
निर्माण र विकासको प्ररणा पनि दियो ।
यसमा तपाईको प्रतिक्रिया