बुढी गण्डकी
२०६८ पुस १२ गते, मंगलवार १२:१६:०५ बजे
बुढी गण्डकी करिब ७००० मी. उचाइमा रहेको लार्के र ग्याला हिम भन्ज्याङ्गबाट उत्पत्ति भई उत्तर पश्चिमबाट मनासलु र हिमाल चुलीबाट बग्ने अटुट हिम खोलाहरुको पानी बोकेर दक्षिण-पूर्वमा पुगि स्यार खोला लाई समेट्दै त्रिशुलीमा मिसिन्छ ।
प्रतिक्रियाहरू
vajra : ghyalchock
plz need more informatio
यसमा तपाईको प्रतिक्रिया
थप स्थान परिचय
धेरैले पढेको