चेपे नदी

२०६८ पुस १२ गते, मंगलवार १२:१६:१५ बजे
बौद्ध हिमालबाट उत्पति भई दूधपोखरीको निकाससमेत समावेश गरी गोरखा जिल्लाको पश्चिम सिमाना बोद्ध हिमालदेखी राइनाशटारको पुच्छारमा पुग्दछ र मस्र्याङ्गदीमा मिसिन्छ । मिर्दी खोला साघ्ही खोला खारखोला र कदलीखोला गोरखाबाट बगेका चेपेका साहायक खोलाहरु हुन् भने लाङ्दी कूएले खोलो चिल्ली खोलो र बोराङ खोलो जम्जुङ्गबाट बगेका चेपेका सहायक खोलाहरु हुन् । मल्लाटार च्याङ्लीटार जस्ता टारहरुमा चेपेबाट सिचाई गर्न सकिन्छ । चिल्ली खोलाको दोभानबाट निमार्ण गरिएको नहरले जम्जुङ्गका साहि‌लीटार अल्काटार तीनपिप्ले र गरमबेसी आदीमा सिचाई सुविधा पुगिसकेको छ ।
प्रतिक्रियाहरू

rajendra dumrakoti : dhamilikuwa-1 chepye sangu lamjung

chepye ko pauradik naam champhawati ho malai chepye nadi sarai man par6 kanchan pani nagbeli aakarma bageko 6 yo nadi raginastar ko last ma aayara marshyangdi sanga misiyako 6 .


यसमा तपाईको प्रतिक्रिया