स्थान परिचय


निमेलफाँट

२०६८ पुस १२ गते, मंगलवार १२:१६:३२ बजेगोरखाजिल्लाको तिनवटै क्षत्रसंग जोडिएको र सात गा.बि.स.हरुसितजोडिएर रहेको मसेल गा.बि.स.को वडा नं- 1 अबस्थित निमेलफाँट उब्जनिको हिसाबले निकै महत्वपुर्णमानिन्छ।

गजे घलेको गाउँ

२०६८ पुस १२ गते, मंगलवार १२:१६:२८ बजेघले तथा गुरुङ जातिको संस्कृति, रहनसहन र पहिचान बुझ्न एकपटक पुग्नैपर्ने ठाउँ हो, गोरखाको बारपाक जिल्लाकै प्रमुख पर्यटकीय गाउँको पहिचान कमाएको बारपाक गोरखा सदरमुकामदेखि एकदिनको पैदल दूरीमा पर्छ। सार्वजनिक सवारीसाधन प्रयोग गरेर जानेहरूका लागि छ देखि आठ घन्टा लाग्छ। निजी सवारी लिएर जानेहरू चारदेखि छ घन्टामै पुग्न सक्छन् बारपाक।

गोरखामा नेपालकै सबैभन्दा ठूलो गुफा भेटियो

२०६८ पुस १२ गते, मंगलवार १२:१६:२४ बजेनेपाल पर्यटन वर्ष २०११ लाई सफल पार्न गोरखामा नयाँ पैदलबाटोको खोजी गर्न गोरखाबाट हिँडेको सभासद्सहितको २५ जनाको टोलीले स्वाँरा गाविसमा नेपालकै ठूलो गुफा पत्ता लगाएको छ ।

स्यार खोला

२०६८ पुस १२ गते, मंगलवार १२:१६:२१ बजेयो बुढी गण्डकीको मुख्य सहायक खोला हो र यो जिल्लाको उत्तर पूर्वी भागबाट उत्पत्ति भई दक्षिण पश्चिम तर्फ बग्दछ

दरौंदी नदी

२०६८ पुस १२ गते, मंगलवार १२:१६:१८ बजेDaraudi Nadi In Gorkhaयो खोला रुपीनाला भन्ज्याङ्गबाट उत्पत्ति भई बोद्ध रुपीनाला र नारद कुण्डको पानी संकलन गरी गोरखा जिल्लाको बिचै

चेपे नदी

२०६८ पुस १२ गते, मंगलवार १२:१६:१५ बजेबौद्ध हिमालबाट उत्पति भई दूधपोखरीको निकाससमेत समावेश गरी गोरखा जिल्लाको पश्चिम सिमाना बोद्ध

मस्र्याङ्दी नदी

२०६८ पुस १२ गते, मंगलवार १२:१६:०९ बजेMarsandi Nadi in Gorkha nepalगोरखा जिल्लाको दक्षिण-पश्चिम पट्टिका सिमानामा मस्र्याङ्दी नदी बगेको छ । यसले सिमाना छुट्टाएको छ ।

बुढी गण्डकी

२०६८ पुस १२ गते, मंगलवार १२:१६:०५ बजेBudhigandaki Nadi In Gorkhaबुढी गण्डकी करिब ७००० मी. उचाइमा रहेको लार्के र ग्याला हिम भन्ज्याङ्गबाट उत्पत्ति भई उत्तर पश्चिमबाट मनासलु र हिमाल

प्रशिद्ध नारद पोखरी

२०६८ पुस १२ गते, मंगलवार १२:१६:०१ बजेजनैपुर्णिमाको अवसरमा गोरखाको वारपाक गाउँ विकास समितिको माथिल्लो क्षेत्रमा पर्ने नारद पोखरीमा ठुलो मेला लाग्ने गर्छ । नारद पोखरी कुन गाविसमा पर्छ भन्ने विषयमा भने एकमत पाइदैन ।

मनकामनासम्बन्धी जनविश्वास

२०६८ पुस १२ गते, मंगलवार १२:१५:५६ बजेशक्ति र समृद्धिकी देवी मनकामनाको प्रसिद्धिबारे तपाईं हामी परिचित नै छौँ । यो मन्दिर ऐतिहासिक एवं धार्मिक जिल्ला गोरखाको दक्षिणी भेगमा अवस्थित छ । मन्दिरको पूर्वमा दुई महत्वपूर्ण दरौदी र मस्र्याङ्दी नदीको नागबेली दृश्य यस मन्दिरका थप आकर्षण हुन् । यस मन्दिरबाट पूर्वमा सुन्तलाको बगैँचा भरिएको ताक्लुङ्ग तीनमाने गाउँ र पश्चिममा अदुवा र सुन्तलाको खानी बक्राङ्ग भोगटेनी पर्दछ ।

दूधपोखरी/चेपे मुहान

२०६८ पुस १२ गते, मंगलवार १२:१५:५३ बजेगोरखा र लमजुङको सिमानामा पर्ने चेपेनदीको मुहानको रूपमा रहेको प्राकृतिक एवम् धार्मिकस्थलका रुपमा दूधपोखरी चिनिन्छ । जिल्लाको दूधपोखरी गाविसमा पर्ने दूधपोखरी प्राकृतिक रूपमा पहाडको टाकुरामा कराई आकारमा छ । च्यवन ऋषिको तपस्यास्थलमानिने दूधपोखरी धार्मिक रूपमा पनि महत्वपूर्ण मानिन्छ ।

बडादसैँ र गोरखकाली मन्दिरको धार्मिक एवम् ऐतिहासिक महत्व

२०६८ पुस १२ गते, मंगलवार १२:१५:४९ बजेलोकतन्त्र स्थापना पछिको पहिलो बडादसैँ नेपालीहरूको घर आँगनमा प्रवेश गरिसकेको छ। भय, त्रास एवम् आसुरी
प्रवृत्तिको अन्त्य भई समाजमा शान्ति, सद्भाव तथा आत्मियता र भावनात्मक समिप्यता स्थापित भएको धार्मिक सन्दर्भमा
हर्षोउल्लासका साथ नेपालीहरूले दसैँ पर्व मनाउँदै आएको पाइन्छ।
यसमा तपाईको प्रतिक्रिया