स्थानिय समाचार


खुल्ला दिशामुक्त क्षेत्र घोषण गर्न कार्यदल

२०६८ माघ २५ गते, वुधवार १८:०२:४७ बजे

 यस वर्ष भित्र खुल्ला दिसामुक्त घोषणा गर्न सकीने जिल्ला भित्रका गाविस छनौटका लागी ७ सदस्यीय कार्यदल गठन गरीएको छ ।

जिवनउपयोगी तालीम सम्पन्न

२०६८ माघ २५ गते, वुधवार ०५:१५:४२ बजे

शिक्षा जागिर र जिवनमा कसरी सफल हुने भन्ने जिबनउपयोगि सिप संम्बन्धी एक दिने तालीम मंगलवार सदरमुकामा सम्पन्न भएको छ । 

विद्यालयलाई सहयोग गर्नेलाई बजारपरिक्रमा

२०६८ माघ २५ गते, वुधवार ०५:११:५९ बजे

गोरखा पालुङटारको भावनी उच्च माविलाई स्वर्ण महोत्सवमा धेरै चन्दा सहयोग गर्ने तीन जनालाई मंगलवार विद्यालयले टाँठीपोखरी बजार परिक्रमा गराएको छ । 

कर्मचारी स्थाईमा बिभेद भएको भन्दै आन्दोलनको घोषणा

२०६८ माघ २५ गते, वुधवार ०५:०७:०३ बजे

पृथ्वी राजमार्ग बस संचालन समितिले कर्मचारी स्थाई गर्दा बिभेद गरेको भन्दै स्थाईमा नपरेका कर्मचारीहरु आन्दोलीत भएका छन् । 

पालुङ्टारको बिकासकालागी विश्व बैङले सहयोग गर्ने

२०६८ माघ २४ गते, मंगलवार ०५:१६:४० बजे

गोरखा जिल्लाको पालुङटार गविसलाई विश्व बैङले सहयोग गर्ने भएको छ । 

मेरै नेतृत्वमा राष्ट्रिय सरकार : प्रधानमन्त्री

२०६८ माघ २४ गते, मंगलवार ०५:०८:२३ बजे

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने बताएका छन् ।

मुस्लिमहरुले पर्व मनाए

२०६८ माघ २३ गते, सोमवार ०५:२१:३२ बजेगोरखा जिल्लामा मुस्लिम समुदायले सोमवार अल्लाहको अन्तिम सन्देषता पैगम्बर मोहम्मदको १४ सय ३३ औ जन्मोत्सव मनाएका छन् ।

दरबन्दी पुरा नहुँदा ठुलो संख्यामा कर्मचारी करारमा

२०६८ माघ २३ गते, सोमवार ०५:१६:५१ बजे

गोरखा जिल्लामा रहेको एक मात्र क्षेत्रिय स्तरको अस्पतालमा डेढ बर्ष देखि दरबन्दीका कर्मचारी एक जना मात्र कार्यरत छन् । 

दण्ड होईन, मायाले सिक्छन

२०६८ माघ २२ गते, आईतवार ०५:१५:२८ बजे

वालवालीकालाई डर त्रासले होईन मायाले पढाउनुपर्छ, दण्ड सजायाँ होईन, स्नेहले प्रभावकारी शिकाई हुने संम्बन्धीत बिशेषज्ञहरुले बताएका छन् । 

बसको ठक्करबाट एक घाईते

२०६८ माघ २२ गते, आईतवार ०५:०६:२४ बजे

गोरखा  सदरमुकामामा शनिवार बिहान बसको ठक्करबाट एक बृद्ध घाईते भएका छन् । 

होटल ब्यवशायी संघको साधारण सभा

२०६८ माघ २२ गते, आईतवार ०५:०३:५३ बजे

गोरखा होलट संघ पहिलो साधारण सभा शनिवार सम्पन्न भएको छ । 

कठ्याङ्ग्रिदै रात काट्छन् मुस्लिम विद्यार्थी

२०६८ माघ २० गते, शुक्रवार ०५:१९:०२ बजे

आर्थीक अभाबका कारण ओढ्ने ओच्छ्याउने लक्ताकपडा किन्न नसकेपछि ताप्ले गाविस ४ मा रहेको मदरसाका विद्यार्थीहरु जाडोमा कठ्याङ्ग्रीदै रात काट्न बाध्य छन् । 

यसमा तपाईको प्रतिक्रिया