स्थानिय समाचार
शिक्षकमाथि दुब्र्यबहारको विरोधमा पठन पाठन ठप्प
२०६६ असोज २५ गते, आईतवार ००:००:०० बजेमाओवादी कार्यकर्ताले शनिवार साँझ विद्यालयका प्रचार्य माथि दुब्र्यबहार भएको भन्दै गोरखा सदरमुकामको दरबारमार्गमा रहेको महेन्द्रज्योती उच्च माध्यमिक विद्यालयका शिक्षकहरुले विद्यालयमासञ्चारकर्मीलाई अभिमुखीकरण
२०६६ असोज २५ गते, आईतवार ००:००:०० बजेशान्ति मालिका नेपालको आयोजनामा गोरखा जिल्लामा कार्यरत पत्रकारहरुलाई शान्ति प्रकि्रयामा सञ्चारको भूमिका विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।नारपीडितलाई सरकारले राहत दिने
२०६६ असोज २४ गते, शनिवार ००:००:०० बजेमनाङको नारमा हत्यागरीएका गोरखा केरौजाका ७ जनाको परीवारलाई सरकारले राहत दिने भएको छ ।खानेपानी रणनीति बनेन
२०६६ असोज २२ गते, विहिवार ००:००:०० बजेगोरखामा यसवर्षको खानेपानी तथा सरसफाइ संबन्धि रणनीति तथा कार्ययोजना हालसम्म पनि बन्न सकेको छैन ।मारुनी लोपहुने खतारामा
२०६६ असोज २० गते, मंगलवार ००:००:०० बजे
वर्षौ अघिदेखि गोरखाको वारपाकमा नाचिने परम्परागत मारुनी नाच विस्तारै लोप हुन थालेको छ ।गोरखामा घरजग्गा कारोवार बढ्यॊ
२०६६ असोज २० गते, मंगलवार ००:००:०० बजेगोरखामा यसवर्ष अघिल्लावर्षको तुलनामा घरजग्गाको कारोवारमा वृद्धि भएको छ । राम्रो आम्दानी भएका मानिसहरुले अरु ब्यवसाय भन्दा घरजग्गामा बढी लगानी गर्न थालेकाले कारोवारमा वृद्धि भएको जिल्ला मालपोत कार्यालयले जनाएको छ ।आठ महिनादेखि आँपपीपल अस्पताल स्वास्थ्यकर्मीविहीन
२०६६ असोज १९ गते, सोमवार ००:००:०० बजेजिल्लाको क्षेत्रीयस्तरको एक अस्पताल आठ महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ । ४६ शय्याको आँपपीपलअस्पतालका सबै सरकारी स्वास्थ्यकर्मीलोपुन्मुख जडिवुटीअवैध चोरी
२०६६ असोज १८ गते, आईतवार ००:००:०० बजेअन्तराष्ट्रिय प्रकृति संरक्षण संघले लोपुन्मुख जडिवुटी कुट्कीको अवैध चोरी निकासीमा संलग्न रहेको आरोपमा लमजुङको बन्सार गाविसस्थित हिलेवेसीबाट पक्राउ परेका १४ जनालाई आज जिल्ला अदालतमा पेश गरेको छ ।काठ दाउरा र वालुवा बेचेर विद्यालय साचालन
२०६६ असोज १८ गते, आईतवार ००:००:०० बजेगोरखाको वोर्लाङ गाउँ विकास समितिको पाटनदेवी निम्न माध्यामिक विद्यालय विगत १४ वर्षदेखि खोलाको बालुवा र स्थानिय सामुदायिक वन समुहको सहयोगमा साचालन भइरहेको छ ।उच्च मावि खुलेपछि गाउँ छाड्न नसक्नेहरुले पढ्न पाए
२०६६ असोज १७ गते, शनिवार ००:००:०० बजेगोरखाको उत्तरी गाविस वारपाकको हिमालय उच्च माध्यामिक विद्यालयमा यसै शैक्षिक सत्रदेखि कक्षा ११ को पढाइ सुरु भएपछि लामो समयदेखि उच्च शिक्षा लिन नपाएकाहरुले पढ्न पाएका छन् ।लोपोन्मुखको भत्ता नपाउँदा कुसुण्डालाई चाड मनाउने चिन्ता
२०६६ असोज १७ गते, शनिवार ००:००:०० बजेअसोज दशैको ऋण तिर्न नसक्दै तिहार मनाउन ऋण खोज्न परेपछि यहाँको कुसुण्डा परिवार चिन्तित भएका छन् ।आज विजयादशमी
२०६६ असोज १२ गते, सोमवार ००:००:०० बजेने
पालीको महान चाड बडादसैँको दसौँ दिन आज आफ्ना मान्यजनबाट टिका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ।यसमा तपाईको प्रतिक्रिया