हराएकी महिलाको शव भेटियो
२०६८ फागुन ५ गते, शुक्रवार १६:५६:१३ बजे
नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता, गोरखा
माघ १९ गते देखि हराएकी मनकामना गाविस ५ डाँडापाखाकी तुलकुमारी थापा बिहिवार मृत अवस्थामा भेटिएकी छिन ।
आँवुखैरेनीको मस्र्याङदी जलविद्युत परियोजनाको जलाशयमा उनको शव भेटिएको हो । थापाको विहिवार विहान १० बजे जलाशयमा भेटिएको इलाका प्रहरी कार्यालय आँवुखैरेनीले जनाएको छ । शव सडेगलेको अवस्थामा भेटिएको छ ।
जलविद्युत परियोजनाका कर्मचारीले शव देखे पछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि दमौली अस्पताल पठाइएको छ ।
माघ १९ गते अकला मन्दिर हिडेकी तुलकुमारी घर नफर्के पछि छोरी अमृता थापा मगरले मनकामना प्रहरी चौकीमा खोजीका लागि निवेदन दर्ता गराएकी थिइन् । उनले २७ गते निवेदन दिएकी हुन् । प्रहरीले घटनाबारे अनुसन्धान भई रहेको जनाएको छ ।
यसमा तपाईको प्रतिक्रिया
थप स्थानिय समाचार
- अब बुढी गण्डकीमा पानी लिन जानु पर्दैनु
- मनकामना मन्दिर जीर्णोद्धारलाई साढे आठ करोड
- चार वर्षदेखि ओडार बास
- मनकामना मन्दिरमा भारतीय पर्यटकको चाप
- अपहरित व्यवसायीको हत्या
- सेना समायोजनको काम सकिएजस्तै : प्रधान मन्त्री गोरखामा
- बन्दले जनजिवन प्रभावीत
- प्रतिबन्धीत पुस्तक बेच्दै ब्यापारी
- पश्चिमकाली महोत्सव भोली
- गोरखाली वन्त सशस्त्र प्रहरी महानिरीक्षक
- सकियो यातायातको मजदुर प्रशिक्षण
- दलित संघ गठन
- बसको ठक्करबाट एकको मृत्यू
- चिट चोराउने प्रध्यापकलाई कारवाहीको माग
- बहुगोत्रिय समाजमा ढकाल
- पश्चिमाञ्चलमा एक हजारको हाराहारीमा क्षयकुष्ठ रोगी
- चालक र सहचालकलाई परिचय पत्र
- द्वन्द्व पिडितको पहिचान र क्षतिपूर्ती भएन
- क्रिकेट सुरु
- सकियो कांग्रेसको प्रशिक्षण
धेरैले पढेको
- पुल बनेपछि बाह्रै महिना यातायात चल्ने
- विभिन्न सामाजिक अपराधमा संलग्न २७ पक्राउ
- पशुचौपायको मुटु कलेजो खाने प्रहरी नियन्त्रणमा
- केटि भेट्न जाँदा झडप
- राष्ट्रिय खेलकुदमा गोरखालाई ८ पदक
- गोरखाका डिएस्पी आफैँ फिल्डमा
- प्रधानमन्त्रीको उद्घाट नै उद्घाटन
- गोरखा उद्योग बाणिज्यसंघमा नयाँ नेतृत्व
- गोरखामा डिएसपीमा कुँबर आउने
- गोरखा यातायातमा गएका १६ गाडि पुन पृथ्वीमै फर्कने