विभिन्न सामाजिक अपराधमा संलग्न २७ पक्राउ

२०६८ पुस २६ गते, मंगलवार १६:०२:५२ बजे
नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता
विभिन्न सामाजिक अपराधमा संलग्न २७ जनालाई प्रहरीले सोमबार गोरखा जिल्लाका विभिन्न स्थानबाट प्रक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा २६ पुरुष र एक महिला रहेका छन् । तास खेल्दै गरेका, गाँजा खादैँ गरेको, रक्सी सेवन गरेका र अनैतिक क्रियाकलापमा संलग्न एक जोडीलाई पक्राउ गरिएको हो । सामाजिक अपराधमा संलग्नहरुलाई प्रक्राउ गरिएको प्रहरी नायब उपरिक्षक बसन्तबहादुर कुबँरले बताए ।
लक्ष्मीबजारबाट १५ जना, सिमलगैरीबाट ५ जना, दरबारमार्गबाट ५ जना, चिल्ड्रेन पार्कबाट दुई जना प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रक्राउ परेकाहरुलाई अनुसन्धान सुरु गरिएको कुबँरले बताए । उनले भने ‘अनुसन्धान पछि उनीहरुलाई कारवार्ही प्रक्रिया अघि बढाउने छु ।’
त्यस्तै प्रहरीले सोमबार नै लक्ष्मीबजार देखि १० किलोबजार सम्मबाट अवैध घरेलु मदिरा बरामद गरेको छ । विभिन्न पसल तथा भट्टीहरुमा छापा मारेर घरेलु मदिरा बरामद गरिएको प्रहरी निरिक्षक दिलिप घिमिरेले बताए । प्रहरीले सोमबार मात्र तीन सय ५० लिटर मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
यसैगरी प्रहरीले सतीपिपल र आरुघाट क्षेत्रबाट दुई वटा चोरीका मोटरसाईकल प्रक्राउ गरेको छ ।
- अब बुढी गण्डकीमा पानी लिन जानु पर्दैनु
- मनकामना मन्दिर जीर्णोद्धारलाई साढे आठ करोड
- चार वर्षदेखि ओडार बास
- मनकामना मन्दिरमा भारतीय पर्यटकको चाप
- अपहरित व्यवसायीको हत्या
- सेना समायोजनको काम सकिएजस्तै : प्रधान मन्त्री गोरखामा
- बन्दले जनजिवन प्रभावीत
- प्रतिबन्धीत पुस्तक बेच्दै ब्यापारी
- पश्चिमकाली महोत्सव भोली
- गोरखाली वन्त सशस्त्र प्रहरी महानिरीक्षक
- सकियो यातायातको मजदुर प्रशिक्षण
- दलित संघ गठन
- बसको ठक्करबाट एकको मृत्यू
- चिट चोराउने प्रध्यापकलाई कारवाहीको माग
- बहुगोत्रिय समाजमा ढकाल
- पश्चिमाञ्चलमा एक हजारको हाराहारीमा क्षयकुष्ठ रोगी
- चालक र सहचालकलाई परिचय पत्र
- द्वन्द्व पिडितको पहिचान र क्षतिपूर्ती भएन
- क्रिकेट सुरु
- सकियो कांग्रेसको प्रशिक्षण
- पुल बनेपछि बाह्रै महिना यातायात चल्ने
- विभिन्न सामाजिक अपराधमा संलग्न २७ पक्राउ
- पशुचौपायको मुटु कलेजो खाने प्रहरी नियन्त्रणमा
- केटि भेट्न जाँदा झडप
- राष्ट्रिय खेलकुदमा गोरखालाई ८ पदक
- गोरखाका डिएस्पी आफैँ फिल्डमा
- प्रधानमन्त्रीको उद्घाट नै उद्घाटन
- गोरखा उद्योग बाणिज्यसंघमा नयाँ नेतृत्व
- गोरखामा डिएसपीमा कुँबर आउने
- गोरखा यातायातमा गएका १६ गाडि पुन पृथ्वीमै फर्कने