बन अध्ययनमा गोरखा : चितवन र दोलखा

गोरखा जिल्लाको सामुदायीक बन
२०६८ फागुन ५ गते, शुक्रवार ०५:०८:४१ बजे
नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता, गोरखा
गोरखा जिल्लाको सामुदायीक बनमा सञ्चालीत रेड कार्यक्रमको प्रभाबकारीता, सीकाई र अनुभव आदान प्रदानका लागी दुई जिल्लाका सरोकारवाला टोली बिहीवार गोरखा आएको छ । चितवन र दोलखाको टोलीले गोरखाको लुदिखोला जलाधार क्षेत्रमा पर्ने लुदिदामगाढे बनको अध्ययन भ्रमण गरेको छ ।
टोलीले बन विनास र वन क्षयिकरणबाट हुने कार्बन उत्सर्जन न्युनिकरण कार्यक्रम (रेड)को बारेमा छलफल गरेको सामुदायीक बन उपभोक्ता महासंघका जिल्ला शाखाका सहजकर्ता भगीरथ केसीले जानकारी दिए । अध्ययनका क्रममा जिल्लाको लुदिखाला जलाधार स्तरीय जिल्ला सल्लाहकार समीती, रेड कार्यक्रम अनुगमन समितिका पदाधीकारी सँग पनि टोलीले छलफल गरेको सहजकर्ता केसीले बताए ।
अध्ययन टोलीलाई वन समुहका अध्यक्ष रमेश रमण खनालले वनमा सञ्चांलीत रेड कार्यक्रमको प्रभावकारीताका बारेमा बताएका थिए । जिल्लामा सञ्चांलन भएको रेड कार्यक्रमका उपलब्धी, चुनौती तथा सीकाई र अनुभव आदान प्रदान गर्न चितवन, दोलखाको टोली गोरखा आएको जनाएको छ । टोली सँगै जिल्लाबाट पनि १६ जनाको टोली बिहीवार नै सयुक्त रुपमा उनीहरु सँगै चितवन गएको छ । टोलीले शुक्रवार चितवनको कयरखोला जलाधार क्षेत्रको अबलोकन गरेर दोलखाको चर्नावती जलाधार क्षेत्रको अध्ययनका लागी जानेछ ।
- अब बुढी गण्डकीमा पानी लिन जानु पर्दैनु
- मनकामना मन्दिर जीर्णोद्धारलाई साढे आठ करोड
- चार वर्षदेखि ओडार बास
- मनकामना मन्दिरमा भारतीय पर्यटकको चाप
- अपहरित व्यवसायीको हत्या
- सेना समायोजनको काम सकिएजस्तै : प्रधान मन्त्री गोरखामा
- बन्दले जनजिवन प्रभावीत
- प्रतिबन्धीत पुस्तक बेच्दै ब्यापारी
- पश्चिमकाली महोत्सव भोली
- गोरखाली वन्त सशस्त्र प्रहरी महानिरीक्षक
- सकियो यातायातको मजदुर प्रशिक्षण
- दलित संघ गठन
- बसको ठक्करबाट एकको मृत्यू
- चिट चोराउने प्रध्यापकलाई कारवाहीको माग
- बहुगोत्रिय समाजमा ढकाल
- पश्चिमाञ्चलमा एक हजारको हाराहारीमा क्षयकुष्ठ रोगी
- चालक र सहचालकलाई परिचय पत्र
- द्वन्द्व पिडितको पहिचान र क्षतिपूर्ती भएन
- क्रिकेट सुरु
- सकियो कांग्रेसको प्रशिक्षण
- पुल बनेपछि बाह्रै महिना यातायात चल्ने
- विभिन्न सामाजिक अपराधमा संलग्न २७ पक्राउ
- पशुचौपायको मुटु कलेजो खाने प्रहरी नियन्त्रणमा
- केटि भेट्न जाँदा झडप
- राष्ट्रिय खेलकुदमा गोरखालाई ८ पदक
- गोरखाका डिएस्पी आफैँ फिल्डमा
- प्रधानमन्त्रीको उद्घाट नै उद्घाटन
- गोरखा उद्योग बाणिज्यसंघमा नयाँ नेतृत्व
- गोरखामा डिएसपीमा कुँबर आउने
- गोरखा यातायातमा गएका १६ गाडि पुन पृथ्वीमै फर्कने