धर्मावतीको वार्षिकोत्सव
२०६८ फागुन ८ गते, सोमवार ०५:२०:२२ बजे
नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता, गोरखा
धर्मावती माध्यमिक विद्यालय छोप्राक ९ चोरकाटे गोरखा को ५१औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह विविध कार्यक्रमका साथ आईतवार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतीराम कुमालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सूर्य प्रसाद पोखरेलले विद्यालयको आर्थिक शैक्षिक तथा भौतिक पक्षको वारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय निरिक्षक सुवासचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संसारी उच्च उ्च्च माविका प्राचार्य भोजराज कौइराला, छिमेकी विद्यालयका शिक्षक रत्न वहादुर कुमाल, अभिभावक गंगा कुमाल, जग्गादाता सीताराम पाण्डे , सर्वोदय निमाविका शिक्षक प्रकाश पोखरेल, विद्यार्थी किरण गुरुङ, लगायतले मन्तब्य राखेका थिए । सोही अवसरमा वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कर तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
वार्षिकोत्सवको अवसर पारेर विद्यार्थीहरुद्वारा विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको शिक्षक उत्तम कुमालले जानकारी दिए ।
Shyam Gaire : Chhoprak-7,Gorkha
Good news keep it up..........
- अब बुढी गण्डकीमा पानी लिन जानु पर्दैनु
- मनकामना मन्दिर जीर्णोद्धारलाई साढे आठ करोड
- चार वर्षदेखि ओडार बास
- मनकामना मन्दिरमा भारतीय पर्यटकको चाप
- अपहरित व्यवसायीको हत्या
- सेना समायोजनको काम सकिएजस्तै : प्रधान मन्त्री गोरखामा
- बन्दले जनजिवन प्रभावीत
- प्रतिबन्धीत पुस्तक बेच्दै ब्यापारी
- पश्चिमकाली महोत्सव भोली
- गोरखाली वन्त सशस्त्र प्रहरी महानिरीक्षक
- सकियो यातायातको मजदुर प्रशिक्षण
- दलित संघ गठन
- बसको ठक्करबाट एकको मृत्यू
- चिट चोराउने प्रध्यापकलाई कारवाहीको माग
- बहुगोत्रिय समाजमा ढकाल
- पश्चिमाञ्चलमा एक हजारको हाराहारीमा क्षयकुष्ठ रोगी
- चालक र सहचालकलाई परिचय पत्र
- द्वन्द्व पिडितको पहिचान र क्षतिपूर्ती भएन
- क्रिकेट सुरु
- सकियो कांग्रेसको प्रशिक्षण
- पुल बनेपछि बाह्रै महिना यातायात चल्ने
- विभिन्न सामाजिक अपराधमा संलग्न २७ पक्राउ
- पशुचौपायको मुटु कलेजो खाने प्रहरी नियन्त्रणमा
- केटि भेट्न जाँदा झडप
- राष्ट्रिय खेलकुदमा गोरखालाई ८ पदक
- गोरखाका डिएस्पी आफैँ फिल्डमा
- प्रधानमन्त्रीको उद्घाट नै उद्घाटन
- गोरखा उद्योग बाणिज्यसंघमा नयाँ नेतृत्व
- गोरखामा डिएसपीमा कुँबर आउने
- गोरखा यातायातमा गएका १६ गाडि पुन पृथ्वीमै फर्कने