गोरखामा डिएसपीमा कुँबर आउने
२०६८ पुस २१ गते, विहिवार १८:१६:१० बजे
प्रहरी नायब निरिक्षक (डिएसपी) बसन्त कुँबर गोरखा प्रहरी प्रमुखका रुपमा आज गोरखा आउने भएका छन् ।
डिएसपी बहादुर जङ्ग मल्लको प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा सरुवा भएपछि कुँबर आउन लागेका हुन् । डिएसपी कुँबर गोरखा प्रहरी प्रमुखका रुपमा आउने क्षेत्रिय प्रहरी प्रमुख राजेन्द्रसिंह भण्डारीले जानकारी दिए ।
उनी प्रहरी प्रधान कार्यालयबाट काज सरुवा भएर गोरखा आउने पत्र प्राप्त भएको गोरखाका प्रहरी निरिक्षक दिलिप घिमिरेले बताए । उनले भने ‘उहाँ भोली (विहिवार) गोरखा आउने जानकारी पाएका छु ।’
यसमा तपाईको प्रतिक्रिया
थप स्थानिय समाचार
- अब बुढी गण्डकीमा पानी लिन जानु पर्दैनु
- मनकामना मन्दिर जीर्णोद्धारलाई साढे आठ करोड
- चार वर्षदेखि ओडार बास
- मनकामना मन्दिरमा भारतीय पर्यटकको चाप
- अपहरित व्यवसायीको हत्या
- सेना समायोजनको काम सकिएजस्तै : प्रधान मन्त्री गोरखामा
- बन्दले जनजिवन प्रभावीत
- प्रतिबन्धीत पुस्तक बेच्दै ब्यापारी
- पश्चिमकाली महोत्सव भोली
- गोरखाली वन्त सशस्त्र प्रहरी महानिरीक्षक
- सकियो यातायातको मजदुर प्रशिक्षण
- दलित संघ गठन
- बसको ठक्करबाट एकको मृत्यू
- चिट चोराउने प्रध्यापकलाई कारवाहीको माग
- बहुगोत्रिय समाजमा ढकाल
- पश्चिमाञ्चलमा एक हजारको हाराहारीमा क्षयकुष्ठ रोगी
- चालक र सहचालकलाई परिचय पत्र
- द्वन्द्व पिडितको पहिचान र क्षतिपूर्ती भएन
- क्रिकेट सुरु
- सकियो कांग्रेसको प्रशिक्षण
धेरैले पढेको
- पुल बनेपछि बाह्रै महिना यातायात चल्ने
- विभिन्न सामाजिक अपराधमा संलग्न २७ पक्राउ
- पशुचौपायको मुटु कलेजो खाने प्रहरी नियन्त्रणमा
- केटि भेट्न जाँदा झडप
- राष्ट्रिय खेलकुदमा गोरखालाई ८ पदक
- गोरखाका डिएस्पी आफैँ फिल्डमा
- प्रधानमन्त्रीको उद्घाट नै उद्घाटन
- गोरखा उद्योग बाणिज्यसंघमा नयाँ नेतृत्व
- गोरखामा डिएसपीमा कुँबर आउने
- गोरखा यातायातमा गएका १६ गाडि पुन पृथ्वीमै फर्कने