खुल्ला नागरीक सभा
२०६८ फागुन ८ गते, सोमवार १६:१८:१६ बजे
नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता, गोरखा
६२ औँ प्रजातन्त्र दिबसको उपलक्ष्यमा आईतवार गोरखा नगरपालीकाको बिरेन्चोकमा लोकतन्त्र र मानव अधिकार विषयक खुल्ला नागरीक सभा सम्पन्न भएको छ ।
मानव अधिकार तथा शान्ति समाज गोरखा र गण्डकी महिला समुह विरेन्चोकको आयोजनामा भएको कार्यक्रममा सहभागी मानव अधिकार कर्मीहरुले सरकारी तवरबाट प्रजातन्त्र दिबसको अवसरमा कुनै पनि कार्यक्रम नभएको भन्दै असन्तुष्टि जनाएका थिए ।
महिला समुहकी अध्यक्ष बेत्रावती बगालेको अध्यक्षतामा भएको कार्यक्रममा शानित समाजका केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दुवाडी, जिल्ला सभापति यदु अधिकारी, एमनेष्टी ईन्टरनेशनल महिला समुहकी सह संयोजक सविना धिताल, गोरखा यातायात ब्यवशायी समितिका प्रथम उपाध्यक्ष नन्दलाल बगाले, रिता आचार्य, रमा कुँवर, दुर्गा राना लगायतले मन्तब्य राखेका थिए ।_
यसमा तपाईको प्रतिक्रिया
थप स्थानिय समाचार
- अब बुढी गण्डकीमा पानी लिन जानु पर्दैनु
- मनकामना मन्दिर जीर्णोद्धारलाई साढे आठ करोड
- चार वर्षदेखि ओडार बास
- मनकामना मन्दिरमा भारतीय पर्यटकको चाप
- अपहरित व्यवसायीको हत्या
- सेना समायोजनको काम सकिएजस्तै : प्रधान मन्त्री गोरखामा
- बन्दले जनजिवन प्रभावीत
- प्रतिबन्धीत पुस्तक बेच्दै ब्यापारी
- पश्चिमकाली महोत्सव भोली
- गोरखाली वन्त सशस्त्र प्रहरी महानिरीक्षक
- सकियो यातायातको मजदुर प्रशिक्षण
- दलित संघ गठन
- बसको ठक्करबाट एकको मृत्यू
- चिट चोराउने प्रध्यापकलाई कारवाहीको माग
- बहुगोत्रिय समाजमा ढकाल
- पश्चिमाञ्चलमा एक हजारको हाराहारीमा क्षयकुष्ठ रोगी
- चालक र सहचालकलाई परिचय पत्र
- द्वन्द्व पिडितको पहिचान र क्षतिपूर्ती भएन
- क्रिकेट सुरु
- सकियो कांग्रेसको प्रशिक्षण
धेरैले पढेको
- पुल बनेपछि बाह्रै महिना यातायात चल्ने
- विभिन्न सामाजिक अपराधमा संलग्न २७ पक्राउ
- पशुचौपायको मुटु कलेजो खाने प्रहरी नियन्त्रणमा
- केटि भेट्न जाँदा झडप
- राष्ट्रिय खेलकुदमा गोरखालाई ८ पदक
- गोरखाका डिएस्पी आफैँ फिल्डमा
- प्रधानमन्त्रीको उद्घाट नै उद्घाटन
- गोरखा उद्योग बाणिज्यसंघमा नयाँ नेतृत्व
- गोरखामा डिएसपीमा कुँबर आउने
- गोरखा यातायातमा गएका १६ गाडि पुन पृथ्वीमै फर्कने