अभिभावक शिक्षण कार्यक्रम
२०६८ फागुन ५ गते, शुक्रवार १७:०६:४२ बजे
नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता, गोरखा
नौलो घुम्ती नेपालले जिल्लाको श्रीनाथकोट गाउँ बिकास समितिको सुर्यज्योती निम्न माध्यामीक विद्यालयमा बिहिवार एक दिने अभिभावक शिक्षण कार्यक्रम गरेको छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष बिचबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रम अभिभावकले बालबालिका लाई गर्नुपर्ने ब्यबहारका बारेमा अन्तक्रिया गरिएको थियो । नौलो घुम्ती नेपालका सामाजिक परिचालक सिर्जना ढकालले अन्तक्रियाको सहजिकरण गरेकी थिईन ।
यूरोपेली संघको सहयोग तथा असल छिमेकी सहयोग संघ कास्कीसँगको साझेदारीमा संचालन भईरहेको “गुणस्तरीय शिक्षाका लागि विद्यालय क्षमता अभिवृद्धि कार्यक्रम” अन्तर्गत कार्यक्रम गरिएको नौलो घुम्ती नेपालका फिल्ड सुपरभाईजर बिशाल ढुङ्गानाले जानकारी दिए ।
कार्यक्रममा अभिभावकहरुले आफ्ना बावु नानीहरु प्रति गर्नु पर्ने व्यवहारको सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको विषयमा चासो राखेका थिए ।
- अब बुढी गण्डकीमा पानी लिन जानु पर्दैनु
- मनकामना मन्दिर जीर्णोद्धारलाई साढे आठ करोड
- चार वर्षदेखि ओडार बास
- मनकामना मन्दिरमा भारतीय पर्यटकको चाप
- अपहरित व्यवसायीको हत्या
- सेना समायोजनको काम सकिएजस्तै : प्रधान मन्त्री गोरखामा
- बन्दले जनजिवन प्रभावीत
- प्रतिबन्धीत पुस्तक बेच्दै ब्यापारी
- पश्चिमकाली महोत्सव भोली
- गोरखाली वन्त सशस्त्र प्रहरी महानिरीक्षक
- सकियो यातायातको मजदुर प्रशिक्षण
- दलित संघ गठन
- बसको ठक्करबाट एकको मृत्यू
- चिट चोराउने प्रध्यापकलाई कारवाहीको माग
- बहुगोत्रिय समाजमा ढकाल
- पश्चिमाञ्चलमा एक हजारको हाराहारीमा क्षयकुष्ठ रोगी
- चालक र सहचालकलाई परिचय पत्र
- द्वन्द्व पिडितको पहिचान र क्षतिपूर्ती भएन
- क्रिकेट सुरु
- सकियो कांग्रेसको प्रशिक्षण
- पुल बनेपछि बाह्रै महिना यातायात चल्ने
- विभिन्न सामाजिक अपराधमा संलग्न २७ पक्राउ
- पशुचौपायको मुटु कलेजो खाने प्रहरी नियन्त्रणमा
- केटि भेट्न जाँदा झडप
- राष्ट्रिय खेलकुदमा गोरखालाई ८ पदक
- गोरखाका डिएस्पी आफैँ फिल्डमा
- प्रधानमन्त्रीको उद्घाट नै उद्घाटन
- गोरखा उद्योग बाणिज्यसंघमा नयाँ नेतृत्व
- गोरखामा डिएसपीमा कुँबर आउने
- गोरखा यातायातमा गएका १६ गाडि पुन पृथ्वीमै फर्कने