मोही मकै खानेछु र स्कुल पढाउनेछु
२०६८ पुस १२ गते, मंगलवार ११:५४:५६ बजेतिमी विकसित अमेरीकाको वासिङटन हेरौंली ।
मोर्डन बनौली एक वित्ताको स्कर्ट बेरौली
फरक यत्ती हुँने छ
तिमी हील जुत्तामा एसी वाला एयरपोर्ट झरौली
म सिरसिर बताससँगै हात्ती छापमा बेसी झरौला ।
तिमी उच्च स्तरको पँचतारे होटलमा बीयर पीएउली
साँकिरा र माइकल ज्याक्सनकोगानामा मस्त बनौली
फरक यत्ती हुँने छ
तिमी तातो पिज्जा खाने छौ र होटलमा भाँडा माझ्नेछौ
म मारुनी गाउने छु मोही मकै खानेछु र स्कुल पढाउनेछु ॥
तिमी कैयौ साथीहरुसँग फेसबुकमा कुरा गरौली
इमेल र च्याटमा रमौली धनी भाको महसुस गरौली
फरक यत्ती हुँने छ
तिमी नेपाल सम्झीसम्झी रुदैरुदै हीरा र मोती लगाउली
म गाउँले गरीब र सहयोगी बन्ने छु टोपी र धोती लाउनेछु ।।।
- उद्धब कुमाल
बोर्लाङ्ग-८ क्यामुन्टार
गोरखा
यसमा तपाईको प्रतिक्रिया
थप साहित्य
- गजल (रामचन्द्र कार्की)
- मायालुले खुशीले तेर्स्याए मलाई हातै सिरानी
- धोका
- मेरा सबै सम्झनाहरु (कविता)
- सौलको झरिमा नेपाली केटो (कविता)
- आजको नेपालमा भोग्नुपरेका कुरा(कविता)
- सबै मिली अघी बढे दुरी छिट्टै हल हुन्छकी
- प्रेममा नै सबै समस्याको समाधान छ !
- झरीमा उभिएर सम्झना गर्दा
- काली मन पर् यो किन ?
- गजल: हाम्रो लिग लिग कोट
- शहिदको सम्झनामा
- सबै भन्दा खुकुलो त हाम्रो देशमा झेलको भाउ
- मेरो प्यारो गोरखा
- गजल : रामचन्द्र कार्की
- राष्ट्रिय गान
- जस्तो प्रश्न त्यस्तै उत्तर
- मेरो प्यारो गाउँ
- धोके बाज तिमी
- तेस्रो जनआन्दोलनको सुनामी आयो
धेरैले पढेको