मेरो प्यारो गोरखा
२०६८ पुस १२ गते, मंगलवार ११:५४:३२ बजेरुझेका यि परेलीले तिम्रो बाटो हेर्दाहेर्दै
ऋतुहरुले पालैपालो आफ्नो रुप फेर्दाफेर्दै
युगै वित्ने हो कि भनी आँखा पनि लोलाउँदैछ
आफ्नै देशमा आउनुस् हजुर यो मनले बोलाउँदैछ ।
ठाम् प्यारो नाम प्यारो आहा मेरो प्यारो गोरखा
विश्वभरि नाम कमाउने यहि जिल्लाका हाम्रा पुर्खा
सोरठी र घाँटु नाच ठाउँठाउँको गीतको आवाज
निष्ठुरी भई देशै छोड्यो विर्सियौकि आफ्नै रिवाज ।
उत्तरतिर गणेश हिमाल गण्डकीले छुँदै बग्छिन्
सिर्दी खोला दरौँदीले बेँसी फाँट छुँदै भाग्छिन्
कालिका र मनकामना त्यस्तै राम्रो तल्लो दरवार
नबस्नु भो विदेश अब सम्झि आउनु आफ्नै घरवार ।
- ज्योती आले
आहाले भञ्ज्याङ्ग,
गोरखा
यसमा तपाईको प्रतिक्रिया
थप साहित्य
- गजल (रामचन्द्र कार्की)
- मायालुले खुशीले तेर्स्याए मलाई हातै सिरानी
- धोका
- मेरा सबै सम्झनाहरु (कविता)
- सौलको झरिमा नेपाली केटो (कविता)
- आजको नेपालमा भोग्नुपरेका कुरा(कविता)
- सबै मिली अघी बढे दुरी छिट्टै हल हुन्छकी
- मोही मकै खानेछु र स्कुल पढाउनेछु
- प्रेममा नै सबै समस्याको समाधान छ !
- झरीमा उभिएर सम्झना गर्दा
- काली मन पर् यो किन ?
- गजल: हाम्रो लिग लिग कोट
- शहिदको सम्झनामा
- सबै भन्दा खुकुलो त हाम्रो देशमा झेलको भाउ
- गजल : रामचन्द्र कार्की
- राष्ट्रिय गान
- जस्तो प्रश्न त्यस्तै उत्तर
- मेरो प्यारो गाउँ
- धोके बाज तिमी
- तेस्रो जनआन्दोलनको सुनामी आयो
धेरैले पढेको