मेरो प्यारो गाउँ
२०६८ पुस १२ गते, मंगलवार ११:५४:०५ बजे
म जन्मेको मेरो गाँउ पहाड बेशी तल,
साँझ बिहान याद गर्छु हरेक क्षण हर पल।
जब हावा चल्छ चैत्र मासको वशन्तमा,
हामी सधै रमाउने गर्छौ तिम्रै शितलतामा ।
यहीको धुलो माटोमा मिल्दछ खुशीको पल,
नदि नाला वन जंगल सुन्दर शान्त हिमाल ।
कोईली चरी गाउँन थाल्छे वन जंगल पाखामा,
विरहले छाती पोल्छ झल्को आउछ आँखामा ।
यसमा तपाईको प्रतिक्रिया
थप साहित्य
- गजल (रामचन्द्र कार्की)
- मायालुले खुशीले तेर्स्याए मलाई हातै सिरानी
- धोका
- मेरा सबै सम्झनाहरु (कविता)
- सौलको झरिमा नेपाली केटो (कविता)
- आजको नेपालमा भोग्नुपरेका कुरा(कविता)
- सबै मिली अघी बढे दुरी छिट्टै हल हुन्छकी
- मोही मकै खानेछु र स्कुल पढाउनेछु
- प्रेममा नै सबै समस्याको समाधान छ !
- झरीमा उभिएर सम्झना गर्दा
- काली मन पर् यो किन ?
- गजल: हाम्रो लिग लिग कोट
- शहिदको सम्झनामा
- सबै भन्दा खुकुलो त हाम्रो देशमा झेलको भाउ
- मेरो प्यारो गोरखा
- गजल : रामचन्द्र कार्की
- राष्ट्रिय गान
- जस्तो प्रश्न त्यस्तै उत्तर
- धोके बाज तिमी
- तेस्रो जनआन्दोलनको सुनामी आयो
धेरैले पढेको