तेस्रो जनआन्दोलनको सुनामी आयो
२०६८ पुस १२ गते, मंगलवार ११:५३:५४ बजेआयो आयो तेस्रो जनआन्दोलनको सुनामी आयो ।
दलाल नोकरसाहको अन्तिम दिन आयो ।
जनयुद्धले गाउँबस्तीमा चेतना जगायो ।
गाउँ शहर जुटेर सडक रातै बनायो ।
दूश्मनको दमनचक्र धूजा धूजा भयो ।
जनताको विजयको दिन नजिकिदै आयो ।
आयो आयो तेस्रो...
जनसागरले शहर बस्ती जुरुक्कै उठायौ ।
सत्ताको मुटुमा ढयाङग्रो ठटायौ ।
गाउँ शहरको एकताले परिवर्तन गर्देछौं ।
संविधान र शान्ति खातिर आन्दोलनमा जुटदै छौं ।
आयो...आयो...तेस्रो...॥
आयो आयो राता मान्छे सडकमा आयौ ।
गाउँ शहर सदरमुकाम राताम्यै बनायौ ।
सामन्ति सत्तमा अन्तिम मुका प्रहार गरौ ।
राष्ट्रघाती जनघाती भ्रष्ट सबै खतम पारौ ।
आयो...आयो...तेस्रो...॥
उज्यालो भविष्यको फैसलमा रमाउँछांै ।
जनविद्रोहको यात्रामा लामबद्ध हुदै छौं ।
मुक्तिकामी नेपाली मुक्तियुद्ध जित्नेछौं ।
विश्व सर्वहारालाई नयाँ सन्देश दिने छौं ।
आयो...आयो...तेस्रो...॥
रचना :- ऋषिराम भट्टराई
गोरखा
प्रतिक्रियाहरू
danda p.d bhatta : taple 3 gorkha
namaskar sir.hajurle lekhnu vayako rachana ramro6 pheri pani lekhnu hola.
यसमा तपाईको प्रतिक्रिया
थप साहित्य
- गजल (रामचन्द्र कार्की)
- मायालुले खुशीले तेर्स्याए मलाई हातै सिरानी
- धोका
- मेरा सबै सम्झनाहरु (कविता)
- सौलको झरिमा नेपाली केटो (कविता)
- आजको नेपालमा भोग्नुपरेका कुरा(कविता)
- सबै मिली अघी बढे दुरी छिट्टै हल हुन्छकी
- मोही मकै खानेछु र स्कुल पढाउनेछु
- प्रेममा नै सबै समस्याको समाधान छ !
- झरीमा उभिएर सम्झना गर्दा
- काली मन पर् यो किन ?
- गजल: हाम्रो लिग लिग कोट
- शहिदको सम्झनामा
- सबै भन्दा खुकुलो त हाम्रो देशमा झेलको भाउ
- मेरो प्यारो गोरखा
- गजल : रामचन्द्र कार्की
- राष्ट्रिय गान
- जस्तो प्रश्न त्यस्तै उत्तर
- मेरो प्यारो गाउँ
- धोके बाज तिमी
धेरैले पढेको