साहित्य


गजल (रामचन्द्र कार्की)

२०६८ पुस २३ गते, शनिवार १०:०१:५३ बजे

फेरर खाँबो छाइदेउ बिन्ती पालीको गुनासो,
गोडेर मल हालिदेउ दाजै बालीको गुनासो ।

लाएन फल यसपाली रुखमा असिना पानीले,
नफल्या हागो नझुक्ने भयो डालीको गुनासो ।

 

मायालुले खुशीले तेर्स्याए मलाई हातै सिरानी

२०६८ पुस १२ गते, मंगलवार ११:५५:१५ बजे

मायालुले खुशीले तेर्स्याए मलाई हातै सिरानी,
गाली तितो पाए पनि त्यहि बातै सिरानी ।

अन्धकारमा खोजी हिंड्दा लडबडिदैं कतै,
भेटें भने तिमीलाई त्यहि रातै सिरानी ।

धोका

२०६८ पुस १२ गते, मंगलवार ११:५५:१३ बजेजसलाई मैले आफ्नो ठानी सहारा दिएको थिए
उसैबाट आज मैले  ठुलो  धोका पाए
एउटा झोला बोकी आउदा बस्न खान दिएथे
त्यतिले नि नपुगेर जागिर लगाई दिएथे

मेरा सबै सम्झनाहरु (कविता)

२०६८ पुस १२ गते, मंगलवार ११:५५:०९ बजेमेरा सबै सम्झनाहरु
झरीको पानीमा रुझेका छन्
झरीको पानीमा उभिएर झिजेका छन्
बलेसीमा ओत लागेर

सौलको झरिमा नेपाली केटो (कविता)

२०६८ पुस १२ गते, मंगलवार ११:५५:०७ बजेकुहिरोका रापले घरहरुका छानामाथि गुँड जँमाउदा
हान नदी किनारमा तरिरहने पानीहाँसामाथि
बाक्लो वर्षे झरीले चुट्दा
आधुनिकता र गतीको सिमानतालाई यती नजिकबाट हेर्ने रहर

आजको नेपालमा भोग्नुपरेका कुरा(कविता)

२०६८ पुस १२ गते, मंगलवार ११:५५:०१ बजेझिसमिसे रातहरु बित्दै दिनहुँ उदाएका छन्
यहाँ नौलो मिरमिरे बिहानी कति सुन्दर शान्त

सबै मिली अघी बढे दुरी छिट्टै हल हुन्छकी

२०६८ पुस १२ गते, मंगलवार ११:५४:५८ बजेनेपालीलाई संबिधान आकाशको फल हुन्छकी
नेतालाई देश बाँदरको हातमा नरिवल हुन्छकी ।।

मोही मकै खानेछु र स्कुल पढाउनेछु

२०६८ पुस १२ गते, मंगलवार ११:५४:५६ बजे

तिमी विकसित अमेरीकाको वासिङटन हेरौंली । 
मोर्डन बनौली एक वित्ताको स्कर्ट बेरौली
फरक यत्ती हुँने छ
तिमी हील जुत्तामा एसी वाला एयरपोर्ट झरौली 
म सिरसिर बताससँगै हात्ती छापमा बेसी झरौला ।

प्रेममा नै सबै समस्याको समाधान छ !

२०६८ पुस १२ गते, मंगलवार ११:५४:५३ बजेlove is wellप्रेम ! यो शब्द आँफैमा अर्थपूर्ण , अनमोल र बिशाल छ ! निसन्देह हामी सबै प्रेम शब्दको भावसँग परिचित छौ ! यही प्रेमको निश्चल छहरीमा मानब जीवन जिउछ ! मानब सम्बन्ध सुमधुर बन्दछ !

झरीमा उभिएर सम्झना गर्दा

२०६८ पुस १२ गते, मंगलवार ११:५४:४५ बजे

मेरा सबै सम्झनाहरु

झरीको पानीमा रुझेका छन्

झरीको पानीमा उभिएर झिजेका छन्

बलेसीमा ओत लागेर

सय हन्डर छिचोलेका बुढा वा,

काली मन पर् यो किन ?

२०६८ पुस १२ गते, मंगलवार ११:५४:४२ बजेफुलफुलेको बगैचामा माली मन पर् यो किन ?
गोरीहरुको यत्रो भिडमा काली मन पर् यो किन ?

गजल: हाम्रो लिग लिग कोट

२०६८ पुस १२ गते, मंगलवार ११:५४:३९ बजेनआओस् है हिमाल छेक्न बादलुको टाटो,
घाऊ जति सुक्दै जाउन बन्दै आओस् खाटो ।
लिग लिगबाट नेपाल राज्य शुरु भए सरि,
विश्वभरी बास्ना छर्न सकोस हाम्रो माटो ।
यसमा तपाईको प्रतिक्रिया