संस्मरण
देशको पाहुना
२०६८ पुस १२ गते, मंगलवार ११:५७:०१ बजे
काठमाडौ पढ्न बस्दाताका दुःख गरेर पठाइदिएका भौतिक सामाग्रीहरु फ्रीज, राइसकुकर, व्लेण्डर आदि नचलाइकन राखिएका हुन्थे। म नभएको अवस्थामा घरको छत छिमेकीका वच्चाहरुको खेल मैदान बन्थ्यो। अनि उनीहरुले
केवल तिम्रो सम्झनामा
२०६८ पुस १२ गते, मंगलवार ११:५६:५२ बजे
तिमीलाई सम्झनाको सौगातस्वरूप असीम प्यार र जुनी-जुनीको माया। मेरो यो
जलिरहेको अनि उदास जीवनको सानो पलबाट तिमी हाँसी-खुसी रहनु यही मेरो
शुभकामना छ।मेरो पहिलो प्रेम
२०६८ पुस १२ गते, मंगलवार ११:५६:४८ बजेयो पुरुष प्रधान समाजमा हामी नारीले संधै शारिरीक र मानसिक रुपमा कुनै न कुनै प्रकारले पिल्सि रहेका हुन्छौं। कहिले छोरी, कहिले श्रीमती, कहिले वुहारी त कहिले आमा भएर आना इच्छा,आकांक्षा र भावनालाई दवाएर राख्न बाध्य छौं।विदेशिएको प्रेम
२०६८ पुस १२ गते, मंगलवार ११:५६:४१ बजेआफ्नो गाउँको स्कूल कक्षा दशसम्म मात्र भएको कारण क्याम्पस पढ्न शहरतिरै जानुपर्ने भयो । सबैको सल्लाह अनुसार पार्वती दिदीको घर चितवन जाने लगभग निधो भयोयसमा तपाईको प्रतिक्रिया