व्यक्ति / व्यक्तित्व


गोरखामा विश्वविद्यालय स्थापना गर्ने लक्ष्य : आलोकश्री ( सङ्गीतकार )

२०६८ पुस १२ गते, मंगलवार १२:१४:५१ बजेघरमा पानी चुहि'दा ओभानो ठाउ' खोज्दै गुन्द्रीमा रात काटेको अनुभव स'गालेका सूर्यकुमार खाती स्वीट्जरल्यान्डस्थित पा'चतारे होटलमा पनि सुतेका छन् ।

निर्दोष विद्यार्थीहरूको जीवन जोखिममा : डा. शीतलकाजी श्रेष्ठ

२०६८ पुस १२ गते, मंगलवार १२:१४:४६ बजेगोरखाको धार्मिक तथा पवित्र तिर्थ स्थल जौवारी गाविस-६, गोरखाका डा. शीतलकाजी श्रेष्ठ, २९, को पढाइबारे अभिभावकले धेरै चिन्ता लिइरहनुपरेन ।

म पार्टी निर्णयनुसार चल्ने भएकाले पार्टी नै दिएको जिम्मेवारी सम्हाल्ने छु : उमा भुजेल

२०६८ पुस १२ गते, मंगलवार १२:१४:२४ बजेकुरा २०५७ साल पुस ११ गतेको हो । उक्त दिन गोरखा कारागारमा बन्दी जीवन बिताइरहेकी उमा भुजेलले अन्य चारजना माओवादी महिलासँग मिलेर एउटा योजना बनाउन थाल्नुभयो ।

Deputy coordinator of Mahila Adhikar Manch

२०६८ पुस १२ गते, मंगलवार १२:१४:१४ बजेWhile she was studying in Amarjoti Secondary School in Gorkha her father was transferred to the Tarai's Parsa district. Her family moved to the remote village of Biruwaguti VDC .

पुख्र्यौली घर त गोरखा नै हो ? रामप्रताप थापा

२०६८ पुस १२ गते, मंगलवार १२:१३:५९ बजेयतिखेर विश्वका कुनाकाप्चामा छरिएर रहेका नेपाली अगुवाहरु काठमाडौंमा भेला भएका छन् । असोजको अन्तिम साता हुने चौथो गैरआवासीय नेपाली एनआरएन सम्मलेनमा उनीहरु जुटेका छन् ।

Kamala Panta

२०६८ पुस १२ गते, मंगलवार १२:१३:५३ बजेKamala Panta was born in Gaptar of Tangichowk VDC in Gorkha district in May 1964.

मैले सुरु गरेको विद्यालय देशलाई आवश्यक जनशक्ति उत्पादन गरोस् : डा.बाबुराम पोखरेल

२०६८ पुस १२ गते, मंगलवार १२:१३:३४ बजे२०११ साल कात्तिक १० गते लक्ष्मीपूजामा गोरखाको अमराइँ, छोप्राक जन्मनुभएको हो बाबुराम पोखरेल । किसान घनश्याम र मायादेवीका सन्तानका रुपमा जन्मेका बाबुरामका एक भाइ र दुइ बहिनी हुनुहुन्छ ।

मलाई गोर्खाको कुनै डाँडामा गएर `कोअपरेडिभ कम्युन` बनाएर जीवनभर पढेर बस्ने रहर छ

२०६८ मंसिर २९ गते, विहिवार ०८:२३:२७ बजे

२०२७ को वैशाख २० गते दिउँसो ।
गोर्खाको पहाडी भेगको एउटा मिडिल स्कुलमा कक्षा चलिरहेका छन् । कक्षा ७ मा एउटा भर्खर जुँगाले निहुँ खोजिरहेको खिरिलो युवा अंग्रेजी पढाइरहेको छ । आज बिहानैदेखि एउटा उत्सुकता मनमा छ, जसका बारेमा धेरै विद्यार्थीलाई अनुमान छैन ।

यसमा तपाईको प्रतिक्रिया